बसन्त चौधरीसँगै टोरोन्टो काव्यमय भए...

नेपाली साहित्य समाज, क्यानडको आयोजनामा गत सेप्टेम्बर ८ का दिन    “वसन्त चौधरी विश्व काव्य यात्रा” को दोस्रो संस्करण कार्यक्रम को आयोजनो सफलताका साथ सम्पन्न भयो । समाजका अध्यक्ष रबिन थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका तर्फबाट सभा नायक कवि तथा गीतकार बसन्त चौधरी, मुख्य अतिथि महामहिम राजदूत भृगु ढुङ्गाना,  विशेष अतिथि अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्मा र कवि तथा...

क्यानडामा शरणार्थी सुनवाईमा झन ढिलाई...

क्यानडामा शरणार्थी चाप बढ्दै गएको अवस्थामा शरणार्थी आवेदकको निर्कोल गर्न गाहे हुँदै गएको छ । भर्खर क्यानडा सरकारको लेखा समितिले गरेको एक अध्ययनको रिपोर्ट अनुसार शरणार्थीका लागि निवेदन दिएकाहरुको सुनवाईका लागि कम्तिमा दुई वर्षको समयावधि लाग्ने देखिन्छ । आप्रवास तथा शरणार्थी बोर्ड (आई आर बि) सँग शरणार्थीको सुनवाईका लागि चाहिने बोर्डका सदस्यहरु कम भएकोबाट पनि पुराना शरणार्थीको...

आप्रवासबाट एउटा सम्पूर्ण पत्रिका ूशब...

नेपालबाहिर आप्रवासमा नेपाली साहित्यलाई सही तरिकाबाट प्रस्तुत गर्न एउटा सशक्त पत्रिकाको खाँचो रहेकोबोला साहित्यप्रति आस्था राख्दै कलम चलाउँदै साहित्यिक पत्रकारिता गर्दै आउनु भएको गोवर्धन पूजा, कृष्ण कुसुम, राजकुमार पुडासैनी, सतिश त्रिपाठीको संयुक्त प्रयासमा शब्दालयू को प्रकाशन हुने भएको छ । हाललाई त्रैमासिक ई( पत्रिकाकाको रुपमा प्रकाशन गरिने र निकट भविष्यमा साप्ताहिक रुपमा...

नेपाली साहित्य समाज, क्यानडाको १५औं ...

२००४ वसन्त पञ्चमीका दिन साहित्यको निरन्तरताका लागि क्यानडामा स्थापना भएको नेपाली साहित्य समाज, क्यानडाले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सव वसन्त श्रवण तथा केटाकेटीहरुबाट अक्षराम्भ गराएर सम्पन्न गर्यो । माता सरस्वतीको सामुहिक बन्दना तथा पुजाबाट शुभारम्भ भएको समाजको कार्यक्रममा मञ्चमा आसन ग्रहणआदि हुँने गर्दैन । संभवतः त्यसैले होला विशाल टोरोन्टोमा अवस्थित २० भन्दाबढी...

एनआरएन(गैरआवासीय नेपाली) ले पाउने भए...

धेरै समयदेखि प्रतिक्षारत गैरआवासीय नेपालीहरुको चाहना अनुसारको एनआरएन नागरिकता संसोधन सम्वन्धी प्रस्ताव संसदीय समितिमा सर्वसम्मतले पारित  भएको छ ।  प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल संविधानको नागरिकता ऐन २०६३ मा रहेको एनआरएन नागरिकता माथिको  संशोधन प्रस्तावलाई  पारित गरेको छ ।  समितिको सोमबार बसेको बैठकले गैरआवासिय नेपाली (एनआरएनए) ले उठाएका...

कन्सर्न नेपालको नेपाल – क्यानड...

१८ जनवरी १९६५ मा नेपाल र क्यानडाबीच द्वैत्व सम्बन्ध स्थापना भएको थियो । यो दिनलाई दुई देशबीचको सम्बन्ध वा मित्रता दिन अर्थात मित्रता दिवसका रुपमा मनाईन्छ । यसलाई आजसम्म कहिले कस्ले कता मनाएको भन्ने बारे तथ्य जानकारी छैन । तर २००३मा नेपाल क्यानेडियन कम्युनिटी सर्भिसेस (एन.सि.सि.एस.) नामक संस्थाले टोरोन्टोमा नेपाल र क्यानडाबीच द्वत्व सम्बन्ध स्थापना भएको मित्रता दिवसका रुपमा मनाउदै...

क्यानडामा आमाबुवालाई बोलाउने सुवर्ण ...

क्यानडाका आप्रवास, नागरिक, शरणार्थी व्यवस्थापन मन्त्री माननीय  अहमेद हुँसैनले क्यानडाका नागरिक तथा स्थाई वासिन्दाहरुलाई आफ्ना बुवामुवा वा हजुरबुवाहजुरमुवा ( पिजिपी कार्यक्रमलाई अझ सरल बनाएको घोषणा गरेका छन् । यस कार्यक्रम अन्तर्गत आफ्ना बुवामुवा वा हजुरबुवाहजुरमुवालाई क्यानडामा स्थाई रुपमा बोलाएर राख्न चाहनेहरुले यही जनवरी २८को मध्यरातदेखि अनलाईन निवेदन गर्न सकिने...

सर्जकसंग एकसाँझू मा हरि अधिकारी...

नेपाली साहित्यको विकासमा नेपालबाहिरका साहित्यकारहरु सदैव अग्रपंक्तीमा रहदै आएको कुरालाई नकार्न सकिदैन । प्रारम्भमा भारतीय भूखण्डमा प्रवासी भनेर चिनिएको र अहिले ब्रह्माण्डभरीनै फैलिदै गएको आप्रवासी नेपाली साहित्यले नेपाली साहित्यको एउटा पक्षको प्रतिनिधित्व प्रारम्भदेखिनै गर्दै आएको छ र गरीनै रहने छ भन्दा अत्युशक्ती नहोला । त्यसको पछिल्लो उदाहरण बनेको छ अमेरिकाको बोस्टनमा...

टोरन्टोमा नेवाः गुथीको योमरी पुन्ही ...

२००५ मा स्थापना भएको क्यानेडियन नेवाः गुथिले स्थापना कालदेखि नै नेवारी परम्परा अनुसारका चाँड पर्वहरु मनाउँदै आई हरेको छ । गुथिले विगत पाँच वर्षदेखि योमरी पुन्ही पर्वलाई पनि सांस्कृतिक उत्साहका साथ मनाउँदै आएको छ । क्यानेडियन नेवाः गुथिले ू योमरी पुन्हीू  यस बर्ष पनि बिबिध कार्यक्रमसहित सम्पन्न गरेको छ । कार्यक्रमको शुरुमा गुथिका महासचिब बिमल मान श्रेष्ठले  स्वागत मन्तब्य...

बोस्टनको काव्यात्मक उत्सवमा सिर्जनाक...

बिगत चार वर्षदेखि अमेरिकाको बोस्टनमा मासिक रुपमा आयोजना हुदै आएको सिर्जना उत्सवको ३८औं शृंखला सम्पन्न भएको छ ्र नेपालबाहिरको नेपाली साहित्यलाई मलजल दिएर सुन्दर साहित्य बाटिका बनाउने काम नेपालबाहिका साहित्यकारहरुको हो । यस कार्यमा आप्रवासी साहित्यकारहरु तन मन धनका साथ अगाडि बढी रहेका छन् । आप्रवासको साहित्य भएकोले यसमा आप्रवासका साहित्यकारहरुको महत्व भूमिका रहने गर्दछ ।...

« Previous Entries

copyright Khabarsampresan.com