विराटनगरवासीले ज्ञानु राणालाई प्रत्यक्ष सुन्न पाउने

‘सिरिमा सिरी बतास चल्यो…….’ कुनै समय रेडियो नेपालको यो चर्चित गितकी गायिकालाई विराटनगरवासीले प्रत्यक्ष सुन्ने अवसर पाउदैछन् । आरोहण गुरुकुलको आयोजनामा शुसिला कोइराला नाट्य घरमा भदौ ३० गते शुक्रबार हुने ‘ज्ञानु राणा एकल गायन’मा विराटनगरवासीले उनलाई सुन्ने अवसर पाउनेछन् । ‘विराटनगरवासीलाई नेपाली लोक तथा शास्त्रिय संगीत सुनाउन तथा पुराना पूस्ताहरुको संगीतको परिचय दिन यो...

ए.एन.ए मा अन्तर्राष्ट्रिय दुइ कार्यक्रम

सम्पन्न नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा २९ औं  ए.एन.एन.  सम्मेलनको अवसरमा आयोजित विशेष कवि गोष्ठीको अवसरमा दोस्रो अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०११ को निर्णयको  घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०११ मा नेपाल, भारत, वर्मा, एशिया, उत्तर अमेरिका र बेलायतबाट २०० भन्दा बढी कविता प्राप्त भएको थियो । पहिलो छनोट उत्तर अमेरिकामा गठित मूल्याङ्कन...

मानव तस्करीका अभियुक्तहरु थुनामा

क्यानाडा सरकारले टोरोन्टोबाट चारजना श्रीलंकाका तामिल नागरिकहरुलाई मानव तस्करी गरेको आरोपमा गिरफ्तार गरिएको छ । सन् २००९ मा ७६ जना श्रीलंकाका तामिल शरणार्थीलाई ओसन लेडी पानी जहाजबाट  क्यानाडाको भ्यानकुभरमा ल्याउने मुख्य अभियुक्तमा यी चारजनालाई समातिएको छ । यिनीहरुलाई मानव तस्करीको आरोप लागेको छ । यिनीहरुले तामिल शरणार्थीहरुलाई हजारौं डलर लिएर थाईल्याण्डबाट इन्डोनेसिया हुदै...

आईफाले बलिउडमय बनाँउदै टोरोन्टो

यस पटक अन्तराष्ट्रिय भारतीय चलचित्र महोत्सव बाहैं आईफा पुरस्कारको कार्यक्रम टोरोन्टोमा भब्यताकासाथ सम्पन्न भयो । गत २३, २४, २५ र २६ जुन विशाल टोरोन्टो बलिउडमय भएको थियो । विशाल टोरोन्टोको ब्राह्म्टन, मिसिसा“गा र टोरोन्टोका शहरहरुमा हिन्दी चलचित्र महोत्सव, बलिउड कलाकारको कार्यक्रम, नयाँ हिन्दी चलचित्रको पहिलो प्रदर्शन र आईफाको १२औं चलचित्र पुरस्कार समारोह भव्यताका साथ सम्पन्न...

भ्यानकुभर शहरमा दंगा

गत साता क्यानाडाको भ्यानकुभर शहरमा हकी खेलको अन्तिम दिन भएको फाईनल खेलमा अमेरिकाको बोस्टन समूहसंग  क्यानाडाको भ्यानकुभर कनक्स समूहसंग ४–० बाट हारेपछि पारजित प्रसंशकहरुले रंगशालाको विशाल टिभीबाट तोडफोड शुरु गरेका थिए । एन. एच. एल. स्टेन्ले  कपको लागि भएको यस खेलमा क्यानाडाको हारपछि शहरभरी नै अशान्ती मञ्यिएको थियो । त्यसपछि त्यहाँका युवाहरु आक्रोशित भएर शहरमा दंगानै मच्याएका थिए ।...

« Previous Entries Next Entries »

copyright Khabarsampresan.com