टोरोन्टोमा यातायातका लागि प्रेस्टो कार्ड

विशाल टोरोन्टोको सर्वसाधारणका लागि प्रयोग भएको यातायात टीटीसीले अब यातायातका लागि टिकट र टोकन प्रणाली हटाएर प्रेस्टो कार्ड प्रणाली शुरु गर्ने भएको छ ।  टीटीसी प्रमुख कैरेन स्टींजका अनुसार  प्रेस्टो कार्डलाई यहाँको केन्द्रिय सरकार र ओंटेरियो राज्य सरकारको चाहना अनुसारनै राखिने भएको र यो त्यही समझौताको नतीजा भएको बताएका छन् । यो समझौता अनुसार ट्रांन्सिट सिटीले हल्का रेल चलाउने...

अब टोरोन्टोका विद्यालयमा कोक निषेध

टोरोन्टोका स्कुल बोर्डले गरेको एक निर्णय अनुसार अब उपरान्त विद्यालयहरुमा पैसा खसालेर खाने कुरा आउने भेन्डर मेसिनहरुमा स्वस्थ्यलाई हानीकारक कोकजन्य अनावश्यक  पेय पदार्थ नराखिने भएको छ । विद्यार्थीले अब यस्ता भेण्डर मेसिनबाट आफुलाई मन पर्ने कोकाकोला, पेप्सी, स्प्राईट जस्ता पेय पदार्थको सट्टा दुध, जुस र पानी आदि पेय पदार्थ किन्नु पर्ने छ । एक डलरमात्र मुल्य रहने यस्ता पेय पदार्थहरु...

अमेरिकामा नेपाली सुन्दरीको खोजी

इ प्लानेट प्रा लि नेपालले इभेन्ट प्लानेट इन्कर्पोरेशन अमेरिकाको सहकार्यमा यहीं अगस्त २०११ मा अमेरिकाको न्युयोर्कमा मिस नेपाल युएसए २०११ घोषणा  गर्ने भएको छ । मिस नेपाल युएसए कार्यक्रमका अध्यक्ष तथा चर्चित नेपाली कलाकार गौरी मल्लले गत जुन १० मा न्युयोर्कको क्वीन्समा अवस्थित नेपाल जापान रेष्टुरेन्टमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो ।  भब्य...

राजदुतहरुलाई फिर्ता बोलाउने पक्का

माओवादी, एमाले र फोरमको संयुक्त सरकारले म्याद सकिनै लागेका १२ जना राजदुतहरुलाई आफ्नो अनुकुल मिलाएर स्वदेश फर्कन पत्राचार गरेको छ । २०६२–६३ को जनआन्दोलनपछि बनेको संयुक्त सरकारबाट विभित्र राष्ट्रका लागि नियुक्त राजदूतहरु मध्येका केही राजदूतहरुको म्याद असोजदेखि पुसभित्र सकिदै छ । संयुक्त सरकारले म्यानमार अष्ट्रेलिया, डेनमार्क, मलेसिया,  चीन, बंगलादेश,  थाइल्याण्ड कतार,  युनाइटेड...

लोकप्रिय कलाकारहरुको जमघट

आउँदो जुलाई १ देखि ३ सम्म आयोजना हुने २९ औं एशोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को सम्मेलनमा धेरै लोकप्रिय कलाकारहरुको सहभागिता हुंदैछ । वरिष्ठ अभिनेता सरोज खनालको संयोजनमा आगामी जुलाई ३ तारिक सांझ ८ बजे हुन लागेको यस बृहत् सांस्कृतिक कार्यक्रममा सहभागी भइदिनु हुनको लागि एएनए आयोजक समितिले अमेरिकाभरि रहनु भएका नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई हार्दिक अनुरोध गरेको छ ।...

« Previous Entries Next Entries »

copyright Khabarsampresan.com