कन्सर्न नेपालको नेपाल – क्यानडा दिवस

१८ जनवरी १९६५ मा नेपाल र क्यानडाबीच द्वैत्व सम्बन्ध स्थापना भएको थियो । यो दिनलाई दुई देशबीचको सम्बन्ध वा मित्रता दिन अर्थात मित्रता दिवसका रुपमा मनाईन्छ । यसलाई आजसम्म कहिले कस्ले कता मनाएको भन्ने बारे तथ्य जानकारी छैन । तर २००३मा नेपाल क्यानेडियन कम्युनिटी सर्भिसेस (एन.सि.सि.एस.) नामक संस्थाले टोरोन्टोमा नेपाल र क्यानडाबीच द्वत्व सम्बन्ध स्थापना भएको मित्रता दिवसका रुपमा मनाउदै...

क्यानडामा आमाबुवालाई बोलाउने सुवर्ण अवसर – जनवरी २८

क्यानडाका आप्रवास, नागरिक, शरणार्थी व्यवस्थापन मन्त्री माननीय  अहमेद हुँसैनले क्यानडाका नागरिक तथा स्थाई वासिन्दाहरुलाई आफ्ना बुवामुवा वा हजुरबुवाहजुरमुवा ( पिजिपी कार्यक्रमलाई अझ सरल बनाएको घोषणा गरेका छन् । यस कार्यक्रम अन्तर्गत आफ्ना बुवामुवा वा हजुरबुवाहजुरमुवालाई क्यानडामा स्थाई रुपमा बोलाएर राख्न चाहनेहरुले यही जनवरी २८को मध्यरातदेखि अनलाईन निवेदन गर्न सकिने...

सर्जकसंग एकसाँझू मा हरि अधिकारी

नेपाली साहित्यको विकासमा नेपालबाहिरका साहित्यकारहरु सदैव अग्रपंक्तीमा रहदै आएको कुरालाई नकार्न सकिदैन । प्रारम्भमा भारतीय भूखण्डमा प्रवासी भनेर चिनिएको र अहिले ब्रह्माण्डभरीनै फैलिदै गएको आप्रवासी नेपाली साहित्यले नेपाली साहित्यको एउटा पक्षको प्रतिनिधित्व प्रारम्भदेखिनै गर्दै आएको छ र गरीनै रहने छ भन्दा अत्युशक्ती नहोला । त्यसको पछिल्लो उदाहरण बनेको छ अमेरिकाको बोस्टनमा...

टोरन्टोमा नेवाः गुथीको योमरी पुन्ही ः नेपाली संस्कृतिको एउटा बेग्लै स्वाद

२००५ मा स्थापना भएको क्यानेडियन नेवाः गुथिले स्थापना कालदेखि नै नेवारी परम्परा अनुसारका चाँड पर्वहरु मनाउँदै आई हरेको छ । गुथिले विगत पाँच वर्षदेखि योमरी पुन्ही पर्वलाई पनि सांस्कृतिक उत्साहका साथ मनाउँदै आएको छ । क्यानेडियन नेवाः गुथिले ू योमरी पुन्हीू  यस बर्ष पनि बिबिध कार्यक्रमसहित सम्पन्न गरेको छ । कार्यक्रमको शुरुमा गुथिका महासचिब बिमल मान श्रेष्ठले  स्वागत मन्तब्य...

बोस्टनको काव्यात्मक उत्सवमा सिर्जनाको निरन्तरता

बिगत चार वर्षदेखि अमेरिकाको बोस्टनमा मासिक रुपमा आयोजना हुदै आएको सिर्जना उत्सवको ३८औं शृंखला सम्पन्न भएको छ ्र नेपालबाहिरको नेपाली साहित्यलाई मलजल दिएर सुन्दर साहित्य बाटिका बनाउने काम नेपालबाहिका साहित्यकारहरुको हो । यस कार्यमा आप्रवासी साहित्यकारहरु तन मन धनका साथ अगाडि बढी रहेका छन् । आप्रवासको साहित्य भएकोले यसमा आप्रवासका साहित्यकारहरुको महत्व भूमिका रहने गर्दछ ।...

« Previous Entries Next Entries »

copyright Khabarsampresan.com