Currently Browsing: सम्पुर्ण सामग्री

बसन्त चौधरीसँगै टोरोन्टो काव्यमय भएको दिन

नेपाली साहित्य समाज, क्यानडको आयोजनामा गत सेप्टेम्बर ८ का दिन    “वसन्त चौधरी विश्व काव्य यात्रा” को दोस्रो संस्करण कार्यक्रम को आयोजनो सफलताका साथ सम्पन्न भयो । समाजका अध्यक्ष रबिन थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका तर्फबाट सभा नायक कवि तथा गीतकार बसन्त चौधरी, मुख्य अतिथि महामहिम राजदूत भृगु ढुङ्गाना,  विशेष अतिथि अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्मा र कवि तथा...

क्यानडामा शरणार्थी सुनवाईमा झन ढिलाई

क्यानडामा शरणार्थी चाप बढ्दै गएको अवस्थामा शरणार्थी आवेदकको निर्कोल गर्न गाहे हुँदै गएको छ । भर्खर क्यानडा सरकारको लेखा समितिले गरेको एक अध्ययनको रिपोर्ट अनुसार शरणार्थीका लागि निवेदन दिएकाहरुको सुनवाईका लागि कम्तिमा दुई वर्षको समयावधि लाग्ने देखिन्छ । आप्रवास तथा शरणार्थी बोर्ड (आई आर बि) सँग शरणार्थीको सुनवाईका लागि चाहिने बोर्डका सदस्यहरु कम भएकोबाट पनि पुराना शरणार्थीको...

आप्रवासबाट एउटा सम्पूर्ण पत्रिका ूशब्दालयू प्रकाशनको क्रममा

नेपालबाहिर आप्रवासमा नेपाली साहित्यलाई सही तरिकाबाट प्रस्तुत गर्न एउटा सशक्त पत्रिकाको खाँचो रहेकोबोला साहित्यप्रति आस्था राख्दै कलम चलाउँदै साहित्यिक पत्रकारिता गर्दै आउनु भएको गोवर्धन पूजा, कृष्ण कुसुम, राजकुमार पुडासैनी, सतिश त्रिपाठीको संयुक्त प्रयासमा शब्दालयू को प्रकाशन हुने भएको छ । हाललाई त्रैमासिक ई( पत्रिकाकाको रुपमा प्रकाशन गरिने र निकट भविष्यमा साप्ताहिक रुपमा...

नेपाली साहित्य समाज, क्यानडाको १५औं वसन्त उत्सवसँगै नयाँ समिति

२००४ वसन्त पञ्चमीका दिन साहित्यको निरन्तरताका लागि क्यानडामा स्थापना भएको नेपाली साहित्य समाज, क्यानडाले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सव वसन्त श्रवण तथा केटाकेटीहरुबाट अक्षराम्भ गराएर सम्पन्न गर्यो । माता सरस्वतीको सामुहिक बन्दना तथा पुजाबाट शुभारम्भ भएको समाजको कार्यक्रममा मञ्चमा आसन ग्रहणआदि हुँने गर्दैन । संभवतः त्यसैले होला विशाल टोरोन्टोमा अवस्थित २० भन्दाबढी...

एनआरएन(गैरआवासीय नेपाली) ले पाउने भए दोहोरो नागरिकता

धेरै समयदेखि प्रतिक्षारत गैरआवासीय नेपालीहरुको चाहना अनुसारको एनआरएन नागरिकता संसोधन सम्वन्धी प्रस्ताव संसदीय समितिमा सर्वसम्मतले पारित  भएको छ ।  प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल संविधानको नागरिकता ऐन २०६३ मा रहेको एनआरएन नागरिकता माथिको  संशोधन प्रस्तावलाई  पारित गरेको छ ।  समितिको सोमबार बसेको बैठकले गैरआवासिय नेपाली (एनआरएनए) ले उठाएका...

« Previous Entries

copyright Khabarsampresan.com