Currently Browsing: सम्पुर्ण सामग्री

नर्थ क्यरोलाइनामा महाकवि देवकोटा जयन्ती सम्पन्न

नर्थ क्यरोलाइना माेरिस्भिल अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज  नर्थक्याराेलाइना च्याप्टर र  स्थानिय नेपाली संस्था नेपाल सेन्टर अफ नर्थक्याराेलाइनाकाे संयुक्त आयोजनामा साहित्यिक रचना वाचन,  महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वमाथि प्रवचन  र देवकोटाका गीत गाएर  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्म जयन्ती भब्यताका साथ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय...

मेडिसनमा देवकोटा र मल्लको सम्झनामा नाफाको साहित्य

  नेपालबाहिरको नेपाली साहित्यलाई मलजल दिएर सुन्दर साहित्य बाटिका बनाउने काम नेपालबाहिका साहित्यकारहरुको हो । यस कार्यमा आप्रवासी साहित्यकारहरु तन मन धनका साथ अगाडि बढी रहेका छन् । आप्रवासको साहित्य भएकोले यसमा आप्रवासका साहित्यकारहरुको महत्व भूमिका रहने गर्दछ । प्रदेशमा आएर आफ्नो भाषा साहित्य र संस्कृतिका लागि आप्रवासी नेपालीहरु कति प्रतिवद्ध छन् भन्ने कुरा आप्रवासमा हुने...

क्यानडामा साहित्य समाजले मनायो लक्ष्मी जयन्ति

न त मञ्च थियो, न त कोही प्रमुख अतिथि । न त कसैले सभाको सभापतित्व गरेका थिए, न त खाँदा लगाउने काम नै भयो । यसरीनै कार्यक्रम संचालन गर्दै आएको छ नेपाली साहित्य समाज, क्यानडाले ।समाजले सधाझै यसपटक पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ति काव्य वाचनका साथ मनायो । नोभेम्बर १२, १९०९ मा जन्मनु भएका महाकविको विलक्षण प्रतिभाका  बारेमा जानकारी गराउँदै उनका कविताबाट बिट मार्दै...

एउटा वेग्लै प्रकारको देवकोटा जयन्ति विन्डरका भुटानी नेपालीबाट

सभाकक्षमा रणजित गजमेरको संगीतमा रबिन शर्माको सुमधुर स्वरले सजिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दहरुलाई गुञ्जीरहेका थिए ‘कुन मन्दिरमा जान्छौ यात्री …………………..’ । सभाकक्षको भित्तामा महाकवि देवकोटाका वाणीहरुका एकपछि अर्को गर्दै प्रतिबिम्बित भई रहेका थिए । साथमा संस्थाका अन्य क्रियाकलापका तस्वीरहरुबाट संस्थाका क्रियाकलापमाथि प्रकाश पार्दै गएको थियो । मञ्चमा...

क्यानडामा आमाबुवालाई बोलाउने चिट्ठा खुल्दै

क्यानडालाई बहुभाषी साँस्कृतिको देश पनि भनिन्छ । विश्वका प्रायः सबै राष्ट्र तथा प्रान्तबाट आएर क्यानडालाई आफ्नो कर्म भूमि बनाएर बस्नेहरुको संख्या यहाँको रैथानेभन्दा बढी छन् । क्यानडालाई कर्म थालो बनाएका आप्रवासीहरुले आफ्नो परिवार र आमाबुवासँगै आफ्ना हजुरआमाबुवालाई पनि आफुसँगै परिवारमा राख्ने परम्परागत प्रचलनलाई पनि क्यानडा सरकारले महत्व दिदै आएको छ । तर सन् २००६ मा...

« Previous Entries Next Entries »

copyright Khabarsampresan.com