Posted by
admin on Jun 20th, 2011 in
लेख,
सम्पुर्ण सामग्री
युवराज दीपेन्द्रले आफूसहित राजपरिवारका नौ सदस्यलाई मारेको १९ जेठ २०५८ को दिन नारायणहिटीको पारिवारिक जमघटमा राजा वीरेन्द्रकी दिदी शाहजादी केतकी चेष्टर पनि थिइन्। चेष्टरले दरबार हत्याकाण्डको ११ वर्षपछि दीपेन्द्रले गोली लागेर ढलेका बाबुलाई लात्तीले हिर्काएकोदेखि त्यस दुर्भाग्यपूर्ण रातबारे कुन्द दीक्षितसंग केही नया“ कुरा खोलेकी छन्।
केतकी चेष्टरका अनुसार त्यस रात दीपेन्द्र...
Posted by
admin on Jun 20th, 2011 in
लेख
साहित्य र समाज एकअर्काका पूरक हुन् । त्यसैले साहित्यलाई समाजको दर्पण पनि भनिन्छ । संसारका जुनसुकै भाषामा पनि साहित्य र समाजबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । समाजबिना साहित्यको कल्पना गर्न सकिँदैन र साहित्यबिना पनि समाज अधुरो हुन्छ । समाजमा साहित्यले निकै ठूलो प्रभाव पारेको हुन्छ । साहित्यका कथा, कविता, उपन्यास, निबन्धजस्तै नाटकविधाले समाजमा बेग्लै प्रकारको प्रभाव छोडेको पाइन्छ...
Posted by
admin on May 23rd, 2011 in
लेख
सांस्कृतिक संस्थानको प्रांगणमा रहेको यो चतुव्र्यूह (चारतिर मुख भएको)को यो मूर्ति दोस्रोदेखि तेस्रो शताब्दीबीचको हो । यसरी हिसाब गर्दा यो कम्तीमा १ हजार ८ सय वर्ष पुरानो हुन आउँछ । लिच्छविकालीन मूर्ति हामीकहाँ अरू पनि छन् । तर, यो मूर्ति त्यस कालको पनि सुरुतिरको हो। चार दिशामा चार शक्तिशाली भगवान्को आकृति रहेको यस ढुंगाको मूर्ति क्षतिग्रस्त हुँदै गएको छ । कमसल ढुंगामा बनाइएकाले...
Posted by
admin on May 23rd, 2011 in
लेख
-मिलन तिमिल्सिना
बुद्धको नाममा हरेक वर्षमा एकपटक शान्ति र अहिंसाको कुरा हुन्छ । बुद्धको विचार र योगदानको चर्चा हुन्छ । औपचारिक तामझाम र चहलपहलमै बुद्धजयन्तीको कर्म समाप्त हुन्छ । यसवर्ष पनि यस्तै कर्मकाण्डी काम सहित बुद्धजयन्ती मनाईयो । तर दुःखको कुरा जुन गौतम बुद्ध हाम्रो देशमा जन्मिएको भनेर गर्व गरिरहेका छौं त्यसको स्वामित्व भने चलाखीपूर्ण ढंगले हाम्रै छिमेकी भारतले लिन...