Posted by
khabarsampresan on Aug 7th, 2014 in
नेपालको खबर
हिजो साँझदेखि फेसबुक रङ्गिएको छ – एक गुण्डाको मृत्युको सनसनीले | सयौँ फेसबुकीयनहरूले त्यस घटनालाई बडो महत्त्व दिएको देखियो | तर यसैवीच यो फोटोमा देखिएकी नेपाली नागरिकको पनि ‘असामयिक’ मृत्यु भयो | किन कसैको ध्यान यीप्रति गएन ? पत्रपत्रिकामा पढिएअनुसार यी हुन् – शोभा परियार |
शोभा परियार भानुमति ९ स्थित हिमालय उच्चमाविबाट शिक्षाशास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी...
Posted by
khabarsampresan on Sep 26th, 2013 in
नेपालको खबर
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने पद्मश्री साहित्य सम्मान— २०६९ शारदा शर्माको उपन्यास ताप लाई अर्पण गर्ने निर्णय गरिएको छ । यसमा इतिहास र वर्तमानको समय त्रासदीलाई आख्यानात्क ढंगले प्रस्तुत गरिएको छ । यस उपन्यासमा आध्यात्मिक चेतना, समाजिक आकांक्षा र भौतिक तृष्णालाई आकर्षक शैलीमा अभिव्यञ्जित गरिएको छ । यस उपन्यासभित्र नारी संवेदनाका विविध...
Posted by
khabarsampresan on Sep 25th, 2013 in
नेपालको खबर
ठुलोपर्दा डटकम, काठमाण्डौ। नेकपा एमालेबाट उम्मेदवारको लिष्टमा परेर पुन: हटाईएका नायक भुवन केसी राप्रपा नेपाल प्रवेश गर्ने भएको खबर प्राप्त भएको छ। श्रोतले जनाएअनुसार बुधबार दिउसो एक बजे पार्टी कार्यालय सुकेधारामा हुने एक कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले भुवनलाई टीका र मालासहित पार्टी प्रवेश गराउने भएका छन्। एमालेले कुनै भूमिका नदिएको र चाहिने सम्मान नगरेको भन्दै भुवनले...
Posted by
khabarsampresan on Mar 21st, 2013 in
नेपालको खबर
विदेशमा बस्नुहुन्छ ? नेपालको जग्गा अर्कैले बेचिदेला नि !
काठमाडौं, चैत ८ (नागरिक) -विदेशमा रहेकी महिलाको जग्गा किर्ते कागजपत्रका आधारमा बेचेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
बर्दियाकी निर्मला थापाको काठमाडौं सुन्दरीजलमा रहेको ७ आना जग्गा बेचेको अभियोगमा केन्द्रिय अनुसन्धान व्युरोले ताराकुमार बस्नेत र राधिका थापालाई पक्राउ गरेको हो। थापा विदेश गएको मौका पारेर उनीहरुले...