Currently Browsing: सम्पादकीय

कलाकार समाजका गहना हुन्

केही साताअघि क्यानाडाका समुदायले विशाल टोरोन्टोका एकजना कलाकारले एउटा संस्थाबाट आफु अवहेलित भएकोमा संस्थामा गुनासो गरेका थिए । तर संस्थाले गल्ती भएको मानेर उनलाई प्रोत्साहन गर्नुको सट्टा उनले सांस्कृतिक कार्यक्रममा त्यस संस्थाका लागि पु¥याएको लेखाजोखाको जोडघटाउ देखाएर सम्मानका लागि हकदार नभएको जवाफी हमलाबाट एउटा कलाकारलाई घाईते बनाएर संस्थाको दायित्वबाट पर बसेर प्रशासनिक...

आफ्नो कुरा-५८

आईफाको नाममा करदाताको १९ मिलियन स्वाह आईफा अर्थात अन्तराष्ट्रिय भारतीय चलचित्र पुरस्कार (International Indian Film Academy Award) ले विशाल टोरोन्टोलाई तताएको छ । आईफा कार्यक्रम हेर्न क्यानाडा र अमेरिकाका विभिन्न शहरबाट पनि चलचित्रप्रेमी दर्शकहरुको ओइरो लागेको छ । ४००० आगन्तुकहरुको आगमन विशाल टोरोन्टोमा हुने भनिए तापनि वास्तविक संख्या कसैलाई थाहा भएको छैन । आईफाको यो १२औं पुरस्कार समारोह हो । भारतीय...

आफ्नो कुरा -५७

पहिलो कुरा खबर सम्प्रेषणलाई अब वेभ साईटमा पनि राखिएको छ र कुनै महत्वपूर्ण समाचार वा सूचना भएको खण्डमा नियमित राखिने र नियमित अपडेट गरिदै लैजाने लक्ष्य राखिएको छ । दोस्रो कुरा गैरआवासीय नेपाली संस्था, क्यानाडाको चौंथो वार्षिक सभा आउदो जुलाई ३०, ३१ र अगस्तको १ तारिखका दिन अटवामा हुदैछ । यस सभाले नया कार्यकारिणी चयन गर्ने छ र यसका लागि नया“ सदस्य बन्न तथा सदस्यता नवीकरण गर्न गैरआवासीय...

आफ्नो कुरा-५६

ढिलो भए पनि विशाल टोरोन्टोमा गर्मी बढ्दै जान थालेको छ । गर्मीसंगै विभिन्न कार्यक्रमहरु पनि हुन थालेको छ । टोरोन्टोवासीहरु जाडोका घरभित्र सिमित थिए भने गर्मीसंगै वाहिरको वातावरणमा रमाउन थालेका छन् । गर्मीसंगै टोरोन्टानेपाल डट कम विद्युतीय संचारले नेपालका चर्चित गायक यम बराललाई निम्त्याएर विशाल टोरोन्टोमा यम बराल म्युजिकल नाईट कार्यक्रममो आयोजना गराएको थियो । त्यस्तै भर्खर गठन...

copyright Khabarsampresan.com