Posted by
khabarsampresan on Apr 20th, 2016 in
क्यानाडाको खबर
क्यानाडाको राजनीतिमा नेपालीहरुको समावेसी र सहभागिताका लागि यहाँका राजनीतिक दलहरुको प्रयास जारी छ । हुन त संस्था कुनैपनि राजनीतिक रङ्गमा रंगिनु हुँदैन भन्छन् । तर हाम्रो क्यानाडामा यो जायज भएको छ । यसलाई जायज बनाउने काम हामीहरुको नेतृत्वगर्दै गठन भएको गैरआवासीय नेपाली संघ–क्यानाडाले गरी दिएको छ । गत वर्ष एनआरएन क्यानाडाको वार्षिक साधारण सभामा त्यसबेलासत्तासिन प्रोग्रेसिभ...
Posted by
khabarsampresan on Mar 29th, 2014 in
क्यानाडाको खबर
क्यानाडा सरकारले २०१२ डिसेम्बर १५ देखि लागु गरेको नयाँ शरणार्थी नियमले गर्दा शरणार्थीका लागि आवेदन गर्नेहरुको संख्यामा एकदमै कमी आएको छ । युएन रिफुजी एजेन्सीले समेत क्यानाडाले शरणार्थी प्रक्रियामा सुधार ल्याएर नक्कली शरणार्थीलाई निरुत्साहित पारेर २०१३ मा एकदमै कम मानिसले क्यानाडामा शरण पाएको जानकारी गराएको छ । अटवाले प्रकाशित गरेको विज्ञप्ती अनुसार क्यानाडाले २०१३ मा ४९...
क्यानाडाका सत्तारुढ दल कन्जर्भेटिभ दलबाट संसदमा प्रतिनिधित्व गर्दै आएका सांसद श्रीमती पामेला वालिन, श्री माइक डफी र श्री पेट्रिक ब्राजेउलाई गत मंगलबार संसद भवनमा भएको पक्ष विपक्षका मतका आधारमा संसदबाट निबम्बित गरेको छ । यी तीनजना सांसदहरुले अटवामा आप्mनो घर हुँदाहुदै घर भाडा तथा अन्य सुविधावापत हजारौं डलर लिएको प्रमाणित भएपछि संसदमा भएको मतानुसार उनीहरुलाई दुई वर्षसम्म तलब...
अन्ततः टोरोन्टोका मेयर सब फोर्डले आफुले कोकिन सेवन गरेको स्वीकार्नै पर्यो । लामो समयदेखि चल्दै आएको बहसमा यहाँको एउटा दैनिक पत्रिकाले मेयर लागु औषधी खादै आएको र उनको सम्बन्ध लागु औषधी ओसारपसार र बेचबिखान गर्नेहरुसँग रहेको बताउदै आएको थियो । लामो समयसम्मको विवादपछि अन्ततः टोरन्टोका मेयर रब फोर्डले आफूले कोकिन सेवन गरेको स्वीकार गरेका छन् ।उनको यो खबर विश्वभरीका समाचार...
Posted by
khabarsampresan on Jul 22nd, 2013 in
क्यानाडाको खबर
विगत ९ वर्षदेखि साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको टोरोन्टो साहित्य समाजले गत शनिबार २० जुलाईका दिन एनआरएन क्यानाडासँग संयुक्त रुपमा खेलकूदसंगै भानुजयन्ती सम्पन्न गरेको छ । टोरोन्टो साहित्य समाज र NRN क्यानडाको भाषा, साहित्य एबम संस्कृति बिभागको आयेजनामा कार्यक्रमको पहिलो चरणमा “साहित्यकार ११ र समाजसेवी ११ का बिच मैत्रिपूर्ण फुट्बल खेल भएको थियो भने दोस्रो चरणमा साहित्य...