Posted by
khabarsampresan on Jul 22nd, 2013 in
क्यानाडाको खबर
नेपालबाट साहित्यिक भ्रमण अमेरिका आउनु भएका कबि तथा साहित्यकार तुलसी दिवसको सम्मानमा डिसी महानगर क्षेत्रमा तुलसी दिवस ” कवितामय साँझ ” कार्यक्रमको योजना गरियो l तुलसी दिवसका बौद्धिक विचार तथा वहाका कविता सुन्न कै लागि डिसी महानगर क्षेत्रका साहित्य अनुरागी ,कबि तथा समुदाय सदस्यहरुको उपस्थित रहेको थियो l तुलसी दिवसले भाषा र संस्कृति मानिसको श्रीजनशिलताबाट हुन्छ भन्दै श्रीजना...
Posted by
khabarsampresan on Jun 8th, 2013 in
क्यानाडाको खबर
विगत ३० वर्षदेखि नियमित र निरन्तर आयोजना हुँदै आएको त्जभ ९ दि एसोसिएसन अफ नेपलिज इन अमेरिका ०, ए.एन.ए. सम्मेलनको तैयारी लगभग पुरा भएको छ । अमेरिकाको न्यु योर्कमा आयोजना हुन लागेको नेपालीहरुको यस कुम्भ मेलामा ६ हजारभन्दा बढी नेपालीहरुको उपस्थिति रहने विश्वास गरिएको छ । यस पटकको ए.एन.ए. सम्मेलन नेपालबाट अर्थमन्त्री शंकरप्रसाद कोईरालासहीत उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता...
Posted by
khabarsampresan on May 1st, 2013 in
क्यानाडाको खबर
गत अप्रेल् महिनाको अन्तिम दिन क्यानाडाका आप्रवासी तथा जनसंख्या मन्त्री जेसन केनीले आफ्नो समकक्षी मानव संसाधन मन्त्रि डायने फिन्लेसंग मिलेर संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर क्यानाडा सरकारले Temporary Foreign Workers Program मा संसोधन गरेरो बारे जानकारी गराएका थिये. मन्त्री जेसनका अनुसार अब उपरान्त कुनै पनि व्यापारिक संस्थाले विदेशबाट अस्थायी कामदार बोलाउदा पहिला क्यानाडाको श्रम बजारबाट...
Posted by
khabarsampresan on Mar 24th, 2013 in
क्यानाडाको खबर
“विश्वले चिन्ने छ नेपाल” को अभियानमा लागेका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेको उद्देश्यलाई पुरा गर्न विशाल टोरोन्टोमा सम्पन्न अर्थ संकलनका लागि टोरोन्टोको स्थानीय नेपाली रेष्टुरेन्ट माउण्ट एभरेष्ट रेष्टुरेन्टको सभाकक्षमा आयोजित रात्री भोज कार्यक्रमा उपस्थित सबैले रविको विश्वमा नेपालको पहिचान बनाउने अभियानलाई मन र धनले सहयोग पु¥याउने बाँचा गरेका छन् । विशाल...
क्यानेडियन नेवा गुठीद्वारा संचालन गर्दै आएको वार्षिक कर विवरण (Yearly Tax Return) दाखिलाका लागि भरिने कर फारम भर्ने कार्यमा सहयोग पु¥याउन निशुल्क कर क्याम्पको आयोजना गर्दै आएको छ । नेवा गुठीका सदस्य कर विद्हरु रबिन प्रधान, राजेन श्रेष्ठ र नरेश ताम्राकारको सहयोगमा संचालन गरिने यस निशुल्क करपत्र दाखिला गर्ने मौका २०१२ मा क्यानाडामा आप्रवास गरेका नेपालीहरुले पाउने भएका छन् । यस क्यम्पमा...