Currently Browsing: क्यानाडाको खबर

क्यानाडाबाट इ-बुकभण्डारडटकममा सरुभक्तको “पागल-बस्ती” प्रकाशित

क्यानाडाबाट इ-बुकभण्डारडटकम (ebookbhandar.com) विद्युतीय संस्करणहरु प्रकाशित . नेपाली साहित्यका पुस्तकहरूलाई विश्वभर फैलाउने उद्देश्यले स्थापित इबुकभण्डारले आफ्नो पहिलो कोसेली स्वरुप प्रसिद्ध साहित्यकार सरुभक्तको मदन पुरस्कार प्राप्त बहुचर्चित उपन्यास “पागल-बस्ती”को विद्युतीय संस्करण (ebook) बजारमा ल्याएको छ / यो किताब आइप्याड, आइफोन, आईपड टच आदिमा पढ्नको लागि एप्पलको इ-बुक  भण्डारमा...

शरणार्थीको स्वास्थ्य सेवामा कटौती भएकोमा विरोध

 क्यानाडा सरकारले शरणार्थी प्रक्रियामा नयाँ नियम लागु गरेपछि क्यानाडामा रहेका हजारौं शरणार्थीका आवेदकहरु अप्ठ्यारोमा परेका छ । शरणार्थीका आवेदकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने माँगका साथ मुलुकका डाक्टर र वकिलहरु सरकारको नियाका विपरित अदालतमा जाने भएका छन् । यसका लागि शरणार्थीका लागि काम गर्र्दै आएका चिकित्सक तथा वकिलहरु सरकारका विरुद्ध मुद्दा दर्ता गर्नेबारे विचार...

लिवरल दलले विद्यार्थीलाई ऋणमा सहुलियत दिने

क्यानाडा सरकारले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सहुलियत व्याजमा विद्यार्थी ऋण उपलब्ध गराउदै आएको छ । क्यानाडाका नागरिकहरुको सन्तानलाई सरकारले ग्रेजुएसनसम्म निशुल्क शिक्षा प्रदान गर्दै आएको छ । तर लिबरल दलका नेता मार्क गार्नेउले यसरी ऋण लिएर आप्mनो अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई जबरजस्ती सरकारी ऋण फिर्ता गर्न दबाब नदिएर विद्यार्थीहरुको सहुलियत अनुसार कमसेकम...

वसन्त पञ्चमीको अवसरमा विशाल टोरान्टोको काव्य गोष्ठी

 गत १७ फरवरीका दिन वसन्त पञ्चमीको शुभअवसरमा टोरोन्टो साहित्य समाजको तत्वधानमा एन.आर.एन क्यानाडा, भाषा साहित्य समिति र अ.ने.सा.स. टोरोन्टो चेप्टरको संयुक्त आयोजनामा काव्य गोष्ठी सुसम्पन्न भयो । गैरआवासीय नेपाली संघ,  अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य श्री नवराज गुरुङ्गको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष मुक्ती गौतमको सभापतित्वमा बयोवृद्ध श्री उमाकान्त गौतमबाट विद्याकी देवी श्री...

दिलशोभालाई भ्यानकुभरका नेपालीहरुबाट सहयोग हरुतान्तरण

दिलशोभाले आप्mनै घरलाई आमा घरमा रुपान्तरित गराएर विगत १४ वर्षदेखि बाटामा पसारो परेका वृद्ध र बालबालिकाहरुलाई आश्रय दिदै आउनु भएको छ । सडकबाट वृद्ध तथा बालबालिकाहरुलाई ल्याएर शरणदिदै आउनुभएको दिलशोभा श्रेष्ठलाई भ्यानकुवरमा बसोबास गर्ने नेपाली समुदायले उनको नेपाली घरको लागि ५०० डलर चन्दा संकलन गरेर हस्तान्तरण गरेको छ । समुदायका तर्फबाट नेपाल भ्रमणमा रहनु भएका भ्यानकुवरवासी...

« Previous Entries Next Entries »

copyright Khabarsampresan.com