Currently Browsing: क्यानाडाको खबर

टण्डनको टेलरमा नेपाल झल्कियो

नयाँ वर्षको आगमनसँगै धेरै समयदेखि प्रतिक्षारत् नेपालबाहिर नेपाललाई चिन्हाउने नौलो प्रयासको थालनी विशाल टोरोन्टोको ब्रहम्टन शहरबाट गत ५ जनवरीका दिन शुरु भएको छ । अन्टारियोका अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्माबाट पानसमा बत्ती बालेर उद्घाटनको विधि पुर्याएको थियो । एक व्यक्ति नरबहादुर टन्डनको प्रयासबाट शुरु भएको अभियानमा क्यानाडा र अमेरिकाका राजदुतावासहरु र गैरआवासीय...

मानव तस्करीका अभियुक्तहरु थुनामा

क्यानाडा सरकारले टोरोन्टोबाट चारजना श्रीलंकाका तामिल नागरिकहरुलाई मानव तस्करी गरेको आरोपमा गिरफ्तार गरिएको छ । सन् २००९ मा ७६ जना श्रीलंकाका तामिल शरणार्थीलाई ओसन लेडी पानी जहाजबाट  क्यानाडाको भ्यानकुभरमा ल्याउने मुख्य अभियुक्तमा यी चारजनालाई समातिएको छ । यिनीहरुलाई मानव तस्करीको आरोप लागेको छ । यिनीहरुले तामिल शरणार्थीहरुलाई हजारौं डलर लिएर थाईल्याण्डबाट इन्डोनेसिया हुदै...

आईफाले बलिउडमय बनाँउदै टोरोन्टो

यस पटक अन्तराष्ट्रिय भारतीय चलचित्र महोत्सव बाहैं आईफा पुरस्कारको कार्यक्रम टोरोन्टोमा भब्यताकासाथ सम्पन्न भयो । गत २३, २४, २५ र २६ जुन विशाल टोरोन्टो बलिउडमय भएको थियो । विशाल टोरोन्टोको ब्राह्म्टन, मिसिसा“गा र टोरोन्टोका शहरहरुमा हिन्दी चलचित्र महोत्सव, बलिउड कलाकारको कार्यक्रम, नयाँ हिन्दी चलचित्रको पहिलो प्रदर्शन र आईफाको १२औं चलचित्र पुरस्कार समारोह भव्यताका साथ सम्पन्न...

भ्यानकुभर शहरमा दंगा

गत साता क्यानाडाको भ्यानकुभर शहरमा हकी खेलको अन्तिम दिन भएको फाईनल खेलमा अमेरिकाको बोस्टन समूहसंग  क्यानाडाको भ्यानकुभर कनक्स समूहसंग ४–० बाट हारेपछि पारजित प्रसंशकहरुले रंगशालाको विशाल टिभीबाट तोडफोड शुरु गरेका थिए । एन. एच. एल. स्टेन्ले  कपको लागि भएको यस खेलमा क्यानाडाको हारपछि शहरभरी नै अशान्ती मञ्यिएको थियो । त्यसपछि त्यहाँका युवाहरु आक्रोशित भएर शहरमा दंगानै मच्याएका थिए ।...

टोरोन्टोमा यातायातका लागि प्रेस्टो कार्ड

विशाल टोरोन्टोको सर्वसाधारणका लागि प्रयोग भएको यातायात टीटीसीले अब यातायातका लागि टिकट र टोकन प्रणाली हटाएर प्रेस्टो कार्ड प्रणाली शुरु गर्ने भएको छ ।  टीटीसी प्रमुख कैरेन स्टींजका अनुसार  प्रेस्टो कार्डलाई यहाँको केन्द्रिय सरकार र ओंटेरियो राज्य सरकारको चाहना अनुसारनै राखिने भएको र यो त्यही समझौताको नतीजा भएको बताएका छन् । यो समझौता अनुसार ट्रांन्सिट सिटीले हल्का रेल चलाउने...

« Previous Entries Next Entries »

copyright Khabarsampresan.com