Currently Browsing: क्यानाडा बाहिरको खबर

भूतपूर्व अर्थमन्त्री जिम फ्लेहर्टीको आज अचानक देहवसान

केन्द्रिय अर्थमन्त्री जिम फ्लेहर्टीको अचानक देहवसान भएको समाचारले सबै स्तब्ध भएका छन् । २० वर्षको राजनीतिबाट सन्यास लिएर सामाजिक जीवन विताउन चाहनेबारे गत महिनामात्र वक्तव्य दिएर सबैलाई चकित पारीदिएका जिम फ्लेहर्टीको अचानक मृत्युको समाचारले पनि स्तब्ध पारीदिएका छन् । आफ्नो राजिनामाको मुख्य कारण स्वास्थ्य रहेको बारे प्रष्ट पार्दै मन्त्री जिम फ्लेहर्टी राजिनामा दिएको महिना...

विवाहित पति÷पत्नी क्यानाडा बोलाउन अझ गाहे हँुदै

क्यानाडाका जनसंख्या तथा आप्रवासी मन्त्री क्रिस एलेक्जेन्डरले क्यानाडाको पि.आर. वा नागरिकता लिएकाहरुले आफ्नो स्पाउस (पति÷पत्नी) लाई क्यानाडा बोलाउने नियमावलीमा केही परिवर्तन गर्ने सन्दर्भमा ईमिग्रेसन क्षेत्रमा काम गर्ने विशिष्ट वकिल तथा विशेषज्ञहरुकाबीच अन्तक्रिया गरेका थिए । मन्त्री क्रिसले ल्याउन थालेको नयाँ नियमानुसार क्यानाडामा आफ्नो स्पाउस (पति÷पत्नी) लाई बोलाउदा अब...

टोरोन्टोका मेयरले कोकिन सेवन गर्दै गरेको भिडियो

अन्ततः टोरोन्टोका मेयर सब फोर्डले आफुले कोकिन सेवन गरेको स्वीकार्नै पर्यो । लामो समयदेखि चल्दै आएको बहसमा यहाँको एउटा दैनिक पत्रिकाले मेयर लागु औषधी खादै आएको र उनको सम्बन्ध लागु औषधी ओसारपसार र बेचबिखान गर्नेहरुसँग रहेको बताउदै आएको थियो ।  लामो समयसम्मको विवादपछि अन्ततः टोरन्टोका मेयर रब फोर्डले आफूले कोकिन सेवन गरेको स्वीकार गरेका छन् ।उनको यो खबर विश्वभरीका समाचार...

२०६९को पद्मश्री साहित्य सम्मान— शारदा शर्माको उपन्यास ताप लाई र पद्मश्री साधना सम्मान सत्यमोहन जोशीलाई

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने पद्मश्री साहित्य सम्मान— २०६९ शारदा शर्माको उपन्यास ताप लाई अर्पण गर्ने निर्णय गरिएको छ । यसमा इतिहास र वर्तमानको समय त्रासदीलाई आख्यानात्क ढंगले प्रस्तुत गरिएको छ । यस उपन्यासमा आध्यात्मिक चेतना, समाजिक आकांक्षा र भौतिक तृष्णालाई आकर्षक शैलीमा अभिव्यञ्जित गरिएको छ । यस उपन्यासभित्र नारी संवेदनाका विविध...

फ्रेन्ड्स अफ नेपाल – लस एन्जलसको ‘ब्ल्याक टाई’ ईभेन्ट सम्पन्न

लस एन्जलसको पुरानो सामाजिक संस्था फ्रेन्ड्स अफ नेपाल, लस एन्जलसले बिगतका बर्षजस्तै यसपटक पनि ‘ब्ल्याक टाई’ ईभेन्ट सम्पन्न गरेको छ । सेरिटोस नगरको शेराटन होटेलमा आयोजित कार्यक्रममा लस एन्जलस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उपस्थिती थियो । बाणिज्यदुत ऋषी ढकाल, आर्टेसिया नगरकी मेयर शेल्ली फ्लावरको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा ग्रेटर लस एन्जलस...

« Previous Entries

copyright Khabarsampresan.com