१३ हजार भन्दा बढि सहाभागी हुने गरि एएनए सम्मेलन तयारी
एभरेष्ट संवादादाता न्युयोर्क- अमेरिकाभरिको नेपालीहरुको पुरानो सस्था ”द एसोसियसन अफ नेपालिज इन अमेरिका'(एएनए) को ३१ औ सम्मेलनमा १३ हजार भन्दा बढि नेपालीको सहाभागीता हुने गरि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । ‘नेपाल र नेपालीको लागी’ भन्ने मुल नाराका साथ यही जुलाई ४, ५ र ६ तारिख न्युयोर्कको वेष्टचेष्टरस्थित हिल्टन...
हाल सिनेट समक्ष बिचाराधिन रहेको सुधारात्मक अप्रवासी विधेयक The Border Security, Economic Opportunity, and Immigration Modernization Act,” or S. 744, २०१३ ले अमेरिकामा डिसेम्वर ३१, २०११ भित्र आएका र स्टाटस नभएका आप्रवासीहरुलाई परीक्षणकालको ग्रीनकार्ड अर्थात् Registered Provisional Immigrant(RPI) को हैसियत प्रदान गर्ने प्रावधान पनि राखेको छ । यो सुविधा प्राप्त गर्नका लागि आप्रवासीले यसका अतिरिक्त कुनै फेलोनी अपराध जसमा १ बर्ष वा सो भन्दा बढी सजाय हुन्छ,...
विगत ३० वर्षदेखि नियमित र निरन्तर आयोजना हुँदै आएको त्जभ ९ दि एसोसिएसन अफ नेपलिज इन अमेरिका ०, ए.एन.ए. सम्मेलनको तैयारी लगभग पुरा भएको छ । अमेरिकाको न्यु योर्कमा आयोजना हुन लागेको नेपालीहरुको यस कुम्भ मेलामा ६ हजारभन्दा बढी नेपालीहरुको उपस्थिति रहने विश्वास गरिएको छ । यस पटकको ए.एन.ए. सम्मेलन नेपालबाट अर्थमन्त्री शंकरप्रसाद कोईरालासहीत उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता...
गैर आवाशीय सघ ,अमेरिका ( एन आर एन अमेरिका ) तथा बिश्व शान्ति संघ ( ग्लोबल पिस एसोसिएसन )को सयुक्त आयोजना तथा नेपाल सरकारको शहरी विकास मन्त्रालयको बागमती नदीको सरसफाईमा तदरुकता देखाई रहेको र नदीमा फोहर फ्याक्ने व्यक्ति लाई दण्ड सजाय सम्म पुग्ने अवस्थामा पुगी सकेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (HPCIDBC)र फोहर मैला व्यवस्थापन प्राबिधिक सहयोग केन्द्र(SWMTSC) संग सहकार्यमा एक...
फेब्रुअरी ३, २०१३ आईतवारका दिन टेक्ससको अर्विनमा ‘आमा बुवाका लागि पदयात्रा’ (Walk for Ama Buwa) नामक एक कार्यक्रमको आयोजना गर्यो। नेपालका तराइका जिल्लाहरुमा जाडोको मौसममा घाम नलागी बढ्दो चिसोका कारण गरिव र असहाय परिवारका बृध्द बृध्दाहरुले कष्टकर जीवन बिताउनु परेको छ। कतिपय जिल्लाहरुमा जाडोका कारण उनीहरुको ज्यान गैरहेको छ।
त्यस्ता बृध्द बृध्दाहरुलाई ओढनका लागि सिरक उपलब्ध गराउने...