Currently Browsing: क्यानाडा बाहिरको खबर

ब्यापार संजाल ‘हाम्रोलिस्ट डटकम ‘विधिवत शुभारम्भ

अमेरिका ,बाल्टिमोर .माघ २० ,२०६९ (तदनुसार फेब्रुअरी २,२०१३ )का दिन अमेरिकाको बाल्टिमोरमा अमेरिकामा अध्ययनरत बिद्यार्थीहरुको पहलमा बिधुतिय ब्यापार संजाल(ईकमर्स -‘हाम्रोलिस्ट डटकम)को विधिवत रुपमा उद्घाटन गरियो l मुलत बिधुतिय ब्यापार कारोबारलाई व्यवस्थित ,सुरक्षित तथा झन्झटमुक्त बनाउने उदेश्यको साथ बाल्टिमोरबाट संचालनमा ल्याइएको जानकारी यसका प्रमुख सुरज भट्टराईले गराएका थिए भने...

राजधानीमा इस्लामी संघ नेपालका महासचिवको हत्या

 मुलुकको राजधानी काठमाडौको अति सम्बेदनशील क्षेत्र मानिने घण्टाघर क्षेत्रमा सोमबार जामे मस्जिदमा नमाज पढेर फर्कदै गर्दा इस्लामी संघ नेपालका महासचिव फैजाद अहमदको  दिन दहाडै गोली प्रहार गरी हत्या गरिएको छ । प्रहरी आयुक्तको कार्यालय अगाडि अहमदलाई अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको हो । २ जनाको हतियारधारी समूहले ३५ वर्षीय अहमदलाई महानगरीय प्रहरी प्रभाग रानिपोखरी आगाडी नै...

NRN USA का अध्यक्षको राजिनामा, ब्यक्तिगत र पारिवारीक कि बाध्यता

वाशिंटङ डिसी, सेप्टेम्वर ९ ( एनयमक्याफे) गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) का अध्यक्ष सुमनराज तिम्सिनाले आफ्नो पदबाट राजिनामा दिनु भएको छ l ब्यक्तिगत र पारिवारीक कारण देखाउँदै आज विहान उहाले राजिनामा दिनु भएको हो l आउदो १७ तारिख गैर आवासीय नेपाली संघ अमेरिकाको वार्षिक साधारण सभा न्युयोर्कमा आयोजना हुन गई रहेको छ l साधारण सभा निकट रहेको वेला राजिनामा आउनुलाई राजिनामा पत्रमा उल्लेख...

ए.एन.ए मा अन्तर्राष्ट्रिय दुइ कार्यक्रम

सम्पन्न नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा २९ औं  ए.एन.एन.  सम्मेलनको अवसरमा आयोजित विशेष कवि गोष्ठीको अवसरमा दोस्रो अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०११ को निर्णयको  घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०११ मा नेपाल, भारत, वर्मा, एशिया, उत्तर अमेरिका र बेलायतबाट २०० भन्दा बढी कविता प्राप्त भएको थियो । पहिलो छनोट उत्तर अमेरिकामा गठित मूल्याङ्कन...

अमेरिकामा नेपाली सुन्दरीको खोजी

इ प्लानेट प्रा लि नेपालले इभेन्ट प्लानेट इन्कर्पोरेशन अमेरिकाको सहकार्यमा यहीं अगस्त २०११ मा अमेरिकाको न्युयोर्कमा मिस नेपाल युएसए २०११ घोषणा  गर्ने भएको छ । मिस नेपाल युएसए कार्यक्रमका अध्यक्ष तथा चर्चित नेपाली कलाकार गौरी मल्लले गत जुन १० मा न्युयोर्कको क्वीन्समा अवस्थित नेपाल जापान रेष्टुरेन्टमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो ।  भब्य...

« Previous Entries Next Entries »

copyright Khabarsampresan.com