Currently Browsing: विशेष समाचार

क्यानाडाको नागरिकता पाउन अब चार वर्ष बस्नु पर्ने

क्यानाडाको सत्ताधारी दल कन्जर्वेटिभले क्यानाडाको  नागरिकता पाउन क्यानाडाको एउटा राष्ट्रिय भाषा जान्न र बढी समय क्यानाडामा बसेको हुनु पर्ने नयाँ नियम लागु गर्ने भएको छ । क्यानाडाका नागरिक तथा आप्रवासी मन्त्री एलेक्जेन्डर क्रिसले क्यानाडाको नागरिकता पाउनु अधिकार नभएर यहाँका बासिन्दालाई दिएको मौका मात्र हो भन्दै चाडैनै संसदमा नागरिकता सम्बन्धी बिल प्रस्तुत गर्ने बारे जानकारी...

सत्तारुढ दलका तीनसजना सांसदहरु तलब पाउने गरी निलम्बित

क्यानाडाका सत्तारुढ दल कन्जर्भेटिभ दलबाट संसदमा प्रतिनिधित्व गर्दै आएका सांसद श्रीमती पामेला वालिन,  श्री माइक डफी र श्री पेट्रिक ब्राजेउलाई गत मंगलबार संसद भवनमा भएको पक्ष विपक्षका मतका आधारमा संसदबाट निबम्बित  गरेको छ । यी तीनजना सांसदहरुले अटवामा आप्mनो घर हुँदाहुदै घर भाडा तथा अन्य सुविधावापत हजारौं डलर लिएको प्रमाणित भएपछि संसदमा भएको मतानुसार उनीहरुलाई दुई वर्षसम्म तलब...

छैटौ गैरआवासीय नेपाली विश्व सम्मेलन उच्चतरीय आयोजक समितिको प्रथम वैठक

छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलन उच्च स्तरीय आयोजक समितिको प्रथम वैठक समितिका अध्यक्ष परराष्ट्र मन्त्री माननीय श्री माधव प्रसाद घिमिरेका अध्यक्षतामा परराष्ट्र मन्त्रालयमा आज मिति २४ भाद्र तत् अनुसार सेप्टेम्वर ९ का दिन बस्यो । सर्वप्रथम अध्यक्षज्यूले सहभागी सम्पूर्ण समितिका सदस्यहरुलाई स्वागत गर्दै गैरआवासीय नेपालीहरुबाट राष्ट्रले धेरै अपेक्षा राखेको जानकारी गराउँदै...

गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा रामचन्द्र खरेलको उम्मेदवारी

गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा २०१३-१५ को कार्यकालको लागि गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद अमेरिकाजका क्षेत्रिय सह संयोजक । हाल कार्यवाहक संयोजक रामचन्द्र खरेलले उम्मेदवारीको घोषणा गर्नु भएको छ । दुई दशकभन्दा वढी अमेरिकाको राजधानी वाशिंटन डिसी क्षेत्रमा वसोवास गर्दै आउनु भएका सफल व्यवसायी रामचन्द्र खरेल गैर आवासिय नेपाली संघको...

« Previous Entries

copyright Khabarsampresan.com