Posted by
khabarsampresan on Sep 5th, 2013 in
विशेष समाचार
छैठौं गैरआवासीय नेपाली बिश्व सम्मेलनलाई सफलता पुर्वक सम्पन्न गर्ने उद्देश्यले मिति २०७०.५.१० मा बसेको मन्त्रिपरिषद्को बैठकले माननीय परराष्ट्र मन्त्री श्री माधब घिमिरेको अध्यक्षतामा ३० सदस्यीय छैटौं गैरआवासीय नेपाली बिश्व सम्मेलन आयोजक उच्चस्तरीय समिति गठन गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष समितिको सदस्य र संघका कार्यकारी निर्देशक सदस्य सचिव रहनु भएको छ। विश्व सम्मेलन...
Posted by
khabarsampresan on Jul 22nd, 2013 in
विशेष समाचार
सन् २०१३ जुलाई १८ का दिन सिंहदरवार स्थित राष्ट्रिय योजना आयोगको सभा कक्षमा गैरआवासीय नेपाली सल्लाहकार बोर्डको चौथौं वैठक सम्पन्न भयो । उक्त वैठकको अध्यक्षता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्र मान शाक्यले गर्नु भएको थियो । वैठकमा मुख्यतया आगामी अक्टोवर २१ र २२ मा काठमाडौं आयोजना हुने छैठौं गैरआवासीय नेपाली विश्व सम्मेलनको तयारी, परराष्ट्र मन्त्रीको अध्यक्षतामा गठन...
Posted by
khabarsampresan on Jul 2nd, 2013 in
विशेष समाचार
गैरआवासीय नेपाली संघ क्यानाडाकोे छैठो अधिवेशन दुई दिनसम्म विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । पहिलो दिन खेलकूद प्रतियोगिता र महिला, बाल तथा युवा फोरमसँगै विभिन्न परियोजनाका बारेमा जानकारीमूलक कार्यक्रम रहेको थियो भने दोस्रो दिन मुख्य छलफल र विचार गोष्ठीसँगै २०१३–२०१५ को लागि नयाँ राष्ट्रिय समन्वय परिषद्का नवनिर्वाचित सदस्यहरुबाट नयाँ कार्यसमितिको...
Posted by
khabarsampresan on Jun 10th, 2013 in
विशेष समाचार
पुरुषोत्तम ढकाल, न्युयोर्क, अमेरिका । नेपाली मूलका अमेरिकनहरुको साझा संगठन एसोसिएन अफ नेपलीज ईन अमेरिका एएनएको ३१ औं सम्मेलन आगामी जुलाई ३ देखि ६ तारिख सम्म न्युयोर्कमा आयोजाना हुने भएको छ । पूर्व अध्यक्ष र संस्थापकहरुले गरेको आर्थिक अनियमितता र बिबादका कारण नेपाली मूलका अमेरिकनहरुको आस्था गुमाउदै गएको एएनए मेरिल्यान्ड राज्यको प्रिन्स जर्जेज काउन्टी सर्किट कोर्टको आदेश अनुसार...
Posted by
khabarsampresan on Apr 21st, 2013 in
विशेष समाचार
बिभिन्न कारण देखाएर रोकी राखेको इमिग्रेसन प्रक्रियालाई क्यानडा सरकारले आगामी मई महिनादेखि पुनः संचालन गर्न लागेको छ . नयाँ प्रक्रिया अन्तर्गत दक्ष कामदार कोटाको लागि २४ वटा व्यवशायहरु छानेको छ भने एक बर्षमा ५,००० वटा मात्र नयाँ आवेदन लिने भएको छ । त्यसैगरी हरेक व्यवशायमा केबल ३०० वटा मात्र आवेदन मात्र लिने जानकारी क्यानेडिएन अध्यागमन मन्त्री जेसन केनीले दिएका छन् । क्यानेडिएन...