Currently Browsing: विशेष समाचार

ए. एन.ए. साहित्य प्रतिष्ठानबाट अन्तर्राष्ट्रिय कविता महोत्सव, २०१२ का विजयी पुरस्कृत

गत चैत १४ गते ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अन्तर्राष्ट्रिय कविता महोत्सव, २०१२ मा विजयी भएका कविहरुलाई काठमाडौँमा आयोजित कार्यक्रमबीच पुरस्कृत गरेको छ । महोत्सवमा प्रथम हुने भोजपुरका कवि गणेश खड्कालाई एक हजार अमेरिकी डलरको हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कारबाट पुरस्कृत गरियो । यसैगरी द्वितीय हुने रामेछापका जीवन खत्रीले ३०० अमेरिकी डलर र तेस्रो हुने...

अक्टोवर १९ देखि २२ सम्म एनआरएन अन्तराष्टि्य सम्मेलन काठमाण्डौंमा हुने

  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (NRNA ICC) को ३६औं बैंठक संघका अध्यक्ष जीवा लामिछानेको अध्यक्षतामा १६ मार्च २०१३ मा सम्पन्न भयो। साईवर कन्फरेन्सको माध्यमबाट सम्पन्न भएको उक्त बैठकमा छैठौं गैरआवासीय नेपाली विश्व सम्मेलन, संघको अन्तर्राष्ट्रिय महाअधिवेशन, राष्ट्रिय समन्वय परिषदहरुको महाअधिवेशन, क्षेत्रीय बैठकहरु लगायतका विषयहरुमा विभिन्न निर्णय छलफल भयो।...

क्यानेडियन नेवाः गुठीको निशुल्क टेक्स क्याम्प मार्च १७ र ३० मा

क्यानेडियन नेवा गुठीद्वारा संचालन गर्दै आएको वार्षिक कर विवरण (Yearly Tax Return) दाखिलाका लागि भरिने कर फारम भर्ने कार्यमा सहयोग पु¥याउन निशुल्क कर क्याम्पको आयोजना गर्दै आएको छ । नेवा गुठीका सदस्य कर विद्हरु रबिन प्रधान, राजेन श्रेष्ठ र नरेश ताम्राकारको सहयोगमा संचालन गरिने यस निशुल्क करपत्र दाखिला गर्ने मौका २०१२ मा क्यानाडामा आप्रवास गरेका नेपालीहरुले पाउने भएका छन् ।  यस क्यम्पमा...

खबर–सम्प्रेषण, प्रयास– ८५ जनवरी १४,२०१३

आप्mनो कुरा कलाकार समाजका गहना हुन् केही साताअघि क्यानाडाका समुदायले विशाल टोरोन्टोका एकजना कलाकारले एउटा संस्थाबाट आफु अवहेलित भएकोमा संस्थामा गुनासो गरेका थिए । तर संस्थाले गल्ती भएको मानेर उनलाई प्रोत्साहन गर्नुको सट्टा उनले सांस्कृतिक कार्यक्रममा त्यस संस्थाका लागि पु¥याएको लेखाजोखाको जोडघटाउ देखाएर सम्मानका लागि हकदार नभएको जवाफी हमलाबाट एउटा कलाकारलाई घाईते बनाएर...

क्यानाडामा शान्ति दिवश मनाईयो

     ३१ औँ शान्ति दिवसको अवशर पारेर क्यानाडाको बिसाल टोरोन्टोमा  सेप्टम्बर १९ गते बुद्दिजिबी नेपालीहरुको समुह सरोकार नेपाल (Concern Nepal) ले ईन्टरन्यासलन डे अफ पिस (International day of peace)   मनाएको छ। कार्यक्रमको मुख्य उदेश्य नेपालमा शान्ति शिध्र स्थापना गर्न  र यसलाई दिगो बनाउनका लागि मुलुक बाहिरका नेपालिहरुको आवाज तथस्तरुपमा नेपाली राजनैतिक दलहरु समक्ष पुर्याउनु थियो। कार्यक्रमको सँयोजन गोबिन्द...

Next Entries »

copyright Khabarsampresan.com