Currently Browsing: साहित्यिक समाचार

क्यानेडियन नेवाः गुठीको निशुल्क टेक्स क्याम्प मार्च १७ र ३० मा

क्यानेडियन नेवा गुठीद्वारा संचालन गर्दै आएको वार्षिक कर विवरण (Yearly Tax Return) दाखिलाका लागि भरिने कर फारम भर्ने कार्यमा सहयोग पु¥याउन निशुल्क कर क्याम्पको आयोजना गर्दै आएको छ । नेवा गुठीका सदस्य कर विद्हरु रबिन प्रधान, राजेन श्रेष्ठ र नरेश ताम्राकारको सहयोगमा संचालन गरिने यस निशुल्क करपत्र दाखिला गर्ने मौका २०१२ मा क्यानाडामा आप्रवास गरेका नेपालीहरुले पाउने भएका छन् ।  यस क्यम्पमा...

विराटनगरवासीले ज्ञानु राणालाई प्रत्यक्ष सुन्न पाउने

‘सिरिमा सिरी बतास चल्यो…….’ कुनै समय रेडियो नेपालको यो चर्चित गितकी गायिकालाई विराटनगरवासीले प्रत्यक्ष सुन्ने अवसर पाउदैछन् । आरोहण गुरुकुलको आयोजनामा शुसिला कोइराला नाट्य घरमा भदौ ३० गते शुक्रबार हुने ‘ज्ञानु राणा एकल गायन’मा विराटनगरवासीले उनलाई सुन्ने अवसर पाउनेछन् । ‘विराटनगरवासीलाई नेपाली लोक तथा शास्त्रिय संगीत सुनाउन तथा पुराना पूस्ताहरुको संगीतको परिचय दिन यो...

मसान नाटक अब चलचत्रिमा

गोपालप्रसाद रिमाललाई एउटै नाटकले सामाजिक यथार्थवादी नाटककाकार रुपमा परिचय गराउने नाटक “मसान” लाई कलाकार निर्देशक नीर शाहले चलचित्रमा प्रस्तुत गर्ने भएका छन् । ईब्सनको डल्फ हाउसको प्रतिरुप भनेर आक्षेप समेत लागेको रिमालको मसानले तत्कालीन नेपाली समाज र त्यसबेलाको सामाजिक अवस्था  अनि पुरुषप्रधान समाजमा नेपाली महिलको वास्तविक र यथार्थपरक जीवनशैलीलाई मसानले प्रस्तुत गरेको छ...

नेपालमा आधा इन्चको किताब

गत वर्ष नेपालले संसारकै सबैभन्दा हाचो मान्छे भएको देशमा आफुलाई चिनाएको थियो भने खगेन्द्र थापाको त्यो अधिकार यस पटक फिलिपिन्सका अर्को २३ ईञ्चको मान्छेले खोस्यो भने अब नेपालले संसारकै सानो पुरुतक बनाएर आफ्नो नाम राख्ने भएको छ । अञ्जानलाई सानैदेखि कुनै नौलो काम गर्ने रहर थियो उनमा । उनलाई ठूलै रकम नभएर आफ्नो चाहना पूरा गर्न असम्भव नै लागेको थियो । पैसा कमाउन विदेशसम्म पुगे । त्यहाँ...

साहित्य समाचार नेपाल पेन लभरबाट सौजन्य

 कृषि विधाको पहिलो कृति ’नेपालका बालीनाली र तिनको दिगो खेती’पुस्तकद्वारा गत वर्षको मदन पुरस्कारबाट पुरस्कृत बैतडीका नरबहादुर साउदले हालै “च्याउ खेती“बारे पुस्तक लेखी सिद्ध्याएका छन् ।  पति पत्रकार, पत्नी गायिका । सुमन र सितु खरेल शनिबार २५ जुनमा राजधानीस्थित आर्मी अफिसर्स क्लबको एउटै मञ्चमा आ­आफ्ना सिर्जना प्रस्तुत गर्दै थिए। बीबीसी नेपाली सेवामा लामो समयदेखि कार्यरत सुमनले...

« Previous Entries

copyright Khabarsampresan.com