Currently Browsing: साहित्यिक समाचार

गीतकार राममान “तृषित’को निधन

नेपाली साहित्यका प्रशिद्ध तथा लोकप्रिय गीतकार डा. राममान “तृषित’ को ७१ बर्षको उमेरमा असामयिक निधन भएको छ । थुप्रै गीत र कविता र मुक्तक संग्रहहरु प्रकाशित गरिसक्नु भएका डा. राममान “तृषित” गोदबा चौथो , छित्रलता पुरस्कार, व्यथित काब्य पुरस्कार, महाकबी देबकोटा सम्मान , शुरभी नवरत्न श्रस्टा सम्मानका साथै अरु थुप्रै बिभित्र सम्मान तथा पुरस्कार बाट सम्मानित भैसक्नु भएको छ । “मान्छेको माया...

साहित्यिक समाचार:सौजन्य – पेन लभर ईन नेपाल

२०६८ को पदार्पण भएको जम्माजम्मी ५० दिन मात्र भएको छ । तर यती थोरै दिनभित्र नै   २५ वटा साहित्यिक पुस्तकहरू दन्दनाएर बजारमा आइसकेको देखिएको छ । यस हिसाबले प्रत्येक दुई दिनमा एउटा कृति प्रकाशित भएको देखिन्छ । ती पुस्तकहरू निम्न लिखित छन् : १    जननी जन्मभूमिश्च : नियात्रा संस्मरण :प्रदीप नेपाल २    सर्वदलीय घरको समाजशास्त्रीय नालीवेली :समालोचना :राजेन्द्र पहाडी ३    सचेतना :मुक्तक...

साहित्य समाचार (पेन नेपालको सौजन्यबाट)

♦ ’गरिमा’को नयाँ अंक(जेठ,२०६८) बजारमा आएको छ । यो अंकमा शैलेन्द्र साकार,नरेन्द्रराज पौडेल,नारायण तिवारी,कन्हैया नासननी,झलक सुवेदी, विवस पौडेल,रोशन थापा ’निरव“ का कथाहरु , विष्णुबिभु घिमिरे,हरि अधिकारी,पूर्ण विराम आदिका कविताहरु रहेका छन् । रिमालमाथि मनु मन्जिलको सुन्दर लेख लगायत अभय श्रेष्ठको ओर्हान पामुक बारेको लेख पढ्नै पर्ने खालको छ । यस अंकमा डायस्पोरिक लेखनबारे दुईवटा उपयोगी...

रविन्द्रनाथ टैगोरको १५० औं जन्मोत्सव र डाक घर

विश्वमा नै साहित्यमा नोबेल पुरस्कार पाउने पहिलो गैरयुरोपेली  नागरिक बनेका कवि गुरुका नामले परिचित रविन्द्रनाथ टैगोरको यो १५० औं जन्मोत्सव मनाइदै छ  । मोहनदास करमचन्द गाँन्धीलाई महात्मा भन्ने पहिलो व्यक्ति रविन्द्रनाथ टैगोरलाई कवि गुरु नाम महात्मा गाँन्धीले नै दिएका थिए । उनको १५० औ जन्मोत्सव विश्वभरीनै धुमधानसाथ मनाइदै छ ।  एशियाको गर्व भनेर चिनिएका कवि गुरुलाई यस पटक...

Next Entries »

copyright Khabarsampresan.com