साहित्यतर्फको नोबेल पुरस्कार फ्रेन्च साहित्यकार पाट्रिक मोदियानोलाई


यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली साहित्यकार पाट्रिक मोदियानोले पाउने भएका छन्।६९ वर्षीय श्री प्याट्रिकको उपन्यास “Missing Person” सन् १९७८ मै चर्चित र पुरस्कृत उपन्यास हो । मिसिङ पर्सन’ तथा ‘ल्याकोम्बो लुसिन’ जस्ता विश्वप्रसिद्द पुस्तकका लेखक मोदीयानोलाई यो पुरस्कार दिन घोषणा भएको खबर छ | फ्रान्सेली लेखक प्याट्रिक मोदिआनो यो पुरस्कार जित्नेमा १०७ औँ साहित्यकार हुनुहुन्छ | यसअघि क्यानेडियन लेखक एलिको मुनरोले यो पुरस्कार पाएका थिए ।nobel prize

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com