नर्थ क्यरोलाइना माेरिस्भिल अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्याराेलाइना च्याप्टर र स्थानिय नेपाली संस्था नेपाल सेन्टर अफ नर्थक्याराेलाइनाकाे संयुक्त आयोजनामा साहित्यिक रचना वाचन, महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वमाथि प्रवचन र देवकोटाका गीत गाएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्म जयन्ती भब्यताका साथ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय...
Posted by
khabarsampresan on Nov 21st, 2018 in
सम्पुर्ण सामग्री
नेपालबाहिरको नेपाली साहित्यलाई मलजल दिएर सुन्दर साहित्य बाटिका बनाउने काम नेपालबाहिका साहित्यकारहरुको हो । यस कार्यमा आप्रवासी साहित्यकारहरु तन मन धनका साथ अगाडि बढी रहेका छन् । आप्रवासको साहित्य भएकोले यसमा आप्रवासका साहित्यकारहरुको महत्व भूमिका रहने गर्दछ । प्रदेशमा आएर आफ्नो भाषा साहित्य र संस्कृतिका लागि आप्रवासी नेपालीहरु कति प्रतिवद्ध छन् भन्ने कुरा आप्रवासमा हुने...
न त मञ्च थियो, न त कोही प्रमुख अतिथि । न त कसैले सभाको सभापतित्व गरेका थिए, न त खाँदा लगाउने काम नै भयो । यसरीनै कार्यक्रम संचालन गर्दै आएको छ नेपाली साहित्य समाज, क्यानडाले ।समाजले सधाझै यसपटक पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ति काव्य वाचनका साथ मनायो । नोभेम्बर १२, १९०९ मा जन्मनु भएका महाकविको विलक्षण प्रतिभाका बारेमा जानकारी गराउँदै उनका कविताबाट बिट मार्दै...
Posted by
khabarsampresan on Oct 30th, 2018 in
सम्पुर्ण सामग्री
सभाकक्षमा रणजित गजमेरको संगीतमा रबिन शर्माको सुमधुर स्वरले सजिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दहरुलाई गुञ्जीरहेका थिए ‘कुन मन्दिरमा जान्छौ यात्री …………………..’ । सभाकक्षको भित्तामा महाकवि देवकोटाका वाणीहरुका एकपछि अर्को गर्दै प्रतिबिम्बित भई रहेका थिए । साथमा संस्थाका अन्य क्रियाकलापका तस्वीरहरुबाट संस्थाका क्रियाकलापमाथि प्रकाश पार्दै गएको थियो । मञ्चमा...
क्यानडालाई बहुभाषी साँस्कृतिको देश पनि भनिन्छ । विश्वका प्रायः सबै राष्ट्र तथा प्रान्तबाट आएर क्यानडालाई आफ्नो कर्म भूमि बनाएर बस्नेहरुको संख्या यहाँको रैथानेभन्दा बढी छन् । क्यानडालाई कर्म थालो बनाएका आप्रवासीहरुले आफ्नो परिवार र आमाबुवासँगै आफ्ना हजुरआमाबुवालाई पनि आफुसँगै परिवारमा राख्ने परम्परागत प्रचलनलाई पनि क्यानडा सरकारले महत्व दिदै आएको छ । तर सन् २००६ मा...
Posted by
khabarsampresan on Oct 15th, 2018 in
सम्पुर्ण सामग्री
नेपाली साहित्य समाज, क्यानडाले (नेसास) आज एक कार्यक्रमका बीच नेपाली साहित्यका नारी हस्ताक्षर चर्चित आख्यानकार प्राज्ञ गीता केसरीलई सम्मान गरेको छ । विगत पाँच दसकदेखि आख्यान साहित्यमा निरन्तर कलम चलाएर आफ्ना तीन दर्जन कृतिहरुबाट नेपाली साहित्यको ढुकुटीलाई सम्वृद्ध पार्नु भएकी नेपाल प्रज्ञा प्रतिष्ठानका पहिलो महिला सदस्य सचिव गीता केसरीलाई गैरआवासीय नेपाली संघ, क्यानडाका...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापना ई १९९० मा भएपछि नेपालबाहिरको नेपाली साहित्यले गति लिन थालेको थियो । यसको स्थापना अमेरिका भूमीबाट भएको हुनाले विधिवत दर्ता पनि अमेरिकाको सामाजिक संस्था ऐन अनुसार भएको थियो । कुनै पनि संस्थाको जन्म केही व्यक्तीहरुको प्रयासबाट भएको हुन्छ ।अनेसास पनि होमनाथ सुवेदीको प्रयासबाट स्थापना भएको थियो । विभिन्न कारणले प्रवासिनु परेका...
Posted by
khabarsampresan on Jul 23rd, 2018 in
सम्पुर्ण सामग्री
जुलाई २१ तारिखका दिन नर्थ क्यारोलोना नेपाली साहित्य समाज तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाल सेन्टर अफ नर्थ क्यारोलोना र त्यसमा आवद्ध नेपाली पाठशालासँग मिलेर भानुभक्त सम्बन्धि बाल वक्त्रित्वकला प्रतियोगिता, खुल्ला कविता वाचन, भानुभक्तको नेपाली योगदान सम्बन्धी प्रवचन गरी २०५ औ भानु जयन्ती भब्यरुपले मनाएको छ ।
कार्यक्रमको पहिलो चरणमा उमेर समूह अनुसार बालबालिकाहरु...
गैर आवासिय नेपाली संघ ,अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा तथा साहित्य उप समितिले यस वर्षदेखि आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तीका अवसरमा भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउने निर्णय गर्यो । अप्रिल ५ मा बसेको समितिको पहिलो बैठकमा मैले भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउने...
Posted by
khabarsampresan on Jul 8th, 2018 in
सम्पुर्ण सामग्री
पचासको दसकको अन्त्यदेखि क्यानडामा शुरु भएको नेपालीहरुको आगमन आजको मितिसम्म अनुमानित ९० हजारको संख्या नाघेको हुनु पर्दछ । नेपाली भूमिलाई छोडेर आप्रवासी जीवनशैलीमा रमाउँदै नेपालीहरु समाजका प्रत्येक क्षेत्रमा कार्यरत छन् । अरु मुलुकमा जस्तै क्यानडामा पनि विभिन्न तरिकाबाट नेपालीहरुको आगमन रहदै आएको छ । प्रारम्भमा अध्ययन र काम गर्ने ९वर्क पर्मिट० क्रममा आएका नेपालीहरु त्यसपछि...