म्याडिसनको कोठे गोष्ठी र जेठो साहित...

म्याडिसनमा १८औं कोठे साहित्य गोष्ठी सम्पन्न   मध्य–पश्चिम अमेरिकाको सानो शहर म्याडिसन, विस्कन्सिनमा नेपाली भाषाको सानो यत्न, एउटा चौमासिक साहित्यिक भेट्घाट हुने गर्छ र यसलाई नाम दिईएको छ – म्याडिसन कोठे साहित्यिक गोष्ठी । शिशिर ऋतुको आँत जमाउने चिसो छिचोल्दै, २०१७ सालको अमिला तिता पल पछाडि छोडेर सुकिला मलीला पल सङ्गाल्ने आशा, उमङ्गका साथ २०१८ जनवरी १ तारिकका दिन म्याडिसनमा १८औं...

क्यानडामा आमा बुवा बोलाउने निवेदन को...

क्यानडामा आमा बुवा बोलाउने निवेदन को आवहान २०१७ देखी क्यानडाको लिबराल सर्कार्ले क्यानडाक नागरिक तथा स्थायी बासिन्दा का आमाबुवा लाई क्यानडामा बोलाउन नयाँ चिट्ठा प्रक्रीया सुरु गरेको थियो । यस प्राक्रीय बाट एक महिना भित्र प्राप्त भएका आवेदन निवेदनका आधारमा चिट्ठाबाट दस हजार निवेदकले आफ्ना आमाबुवालाई क्यानडामा बोलाउन फेरी अन्य इमिग्रेसन प्रक्रीय पुरा गर्नु पर्नेछ । २०१८ का लागी...

अमेरिकाकी प्रवासी नेपाली मेघना जोशी...

  भारतीय नेपाली मेघना जोशी बल्ल्भ २०१६ को अन्तर्राष्ट्रिय भारतीय श्रीमती सुन्दरी बन्न सफल भएकी छिन् । भारत जन्मभूमि भएकी मेघनाले अमेरिकालाई आफ्नो कर्मभूमि बनाएकी छन् र विगत १४ वर्ष परिवारसहित बस्दै आएकी छन् ।   नेपालीहरुको प्रवासीकरणको लामो इतिहास रहेको छ । यसरी प्रवासमा बसेर पनि नेपालीपनको आभाष दिएर आफ्नो बेग्लै अस्तित्व राख्न सफल हाम्रा  पूर्वज आप्रवासी नेपालीहरुको लामै...

निर्बाचन पछिको नेपाल स् चुनौती तथा स...

सन् २०१२ मा स्थापना भएको कन्सर्न नेपालले विगत ६ वर्षदेखि नेपालको अवस्थाको मूल्यङ्कन गर्दै विभिन्न विद्वानहरुबाट त्यसको सुधारका उपायहरुसहतिका कार्यपत्र (हरु) सहितको प्रस्तुति र त्यसमाथि छलफलका माध्यमबाट मानवअधिकार दिवस् मनाउदै आईरहेको छ । संयुक्त राष्ट्र संघद्वारा मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ जारी गरेको आज ६९ बर्ष पूरा भएको छ । स्वतन्त्रता, समानता, मर्यादा र...

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योर...

आज २०७३ साल मंसिर १६ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको दिनलाई क्यानडाको नेपाली समुदायहरुले इतिहासमा दर्ता गर्ने छन् । १२ नोभेम्बर २०११का दिन श्री नेपाली बाबाबाट शुभारम्भ भएको श्री पशुपतिनाथको मन्दिर निर्माण अभियानले जुन २०१२ मा विधिवत दर्ता भएको थियो । त्यसपछि संस्थाले मन्दिर कार्यलाई निरन्तरता दिदै आफ्नै घरसहितको जग्गा किनेर पूजाआराधना कार्यको शुभारम्भ गरेको...

क्यानेडियन नेवाः गुथिले टोरोन्टोा म...

  क्यानेडियन नेवाः गुथि ले टोरोन्टोमा पाँचौ ूयो मर्हि पुन्हिू बिबिध कार्यक्रमसहित सम्पन्न गरेको छ। कार्यक्रमको शुरुमा अतिथिहरुलाई स्वागत गर्नु हुन्दै गुथिका महासचिब बिमलमान श्रेष्ठले गुथिका कॄयाकलाप र आगामि कार्यक्रमका बारेमो प्रकाश पार्नु भयो ।कार्यक्रमको उदघाटन गुथिका अध्यक्ष प्रकाशलाल प्रधानले ूयो मर्हि पुन्हिूका बेलामा बनाईने बिभिन्न प्रकारका यो मर्हि तथा अन्य...

नेपालको बिद्यालय पुनर्निर्माणमा क्या...

लण्डन, ओन्टारियो (क्यानडा), सन २०१५ मा नेपालमा गएको बिनाकारी भूकम्पले भत्किएको गोरखा जिल्ला स्थित महेन्द्र लिला उच्च माध्यमिक बिद्यालयको भबन पुनर्निर्माण कार्य पूरा भएको छ। सोहि सन्दर्भमा लण्डन, ओन्टारियो (क्यानडा) स्थित क्रस कल्चरल लर्निङ सेन्टरले दाता सन्स्थाहरुको सम्मान गर्नको लागि एउटा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा बिद्यालय पुनर्निर्माण योजनाका संयोजक एवम...

म्याडिसनमा नाफा साहित्य साँझ २०७४ सम...

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री सङ्घ ९नाफा० को आयोजनामा १०८ औं लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् कविता प्रतियोगिता कार्यक्रम ूनाफा साहित्य साँझ २०७४ू भव्यरुपमा सम्पन्न भएको थियो । २००५ देखि दिनार श्रेष्ठसहीत १० जनाको प्रयास र परिश्रमबाट शुरु भएको नाफा साहित्य साँझले प्रत्येक वर्ष एकजना...

नेपाली किशोर अभि विश्वप्रसिद्ध संगित...

क्यानडाको क्यालगरीबाट आफ्नो सांगीतिक यात्राको थालनी गरेर संगीतमा बेग्दै पहिचान बनाउदै आउनु भएका नेपाली मुलका अभि बस्ताकोटीले कम समयमा नै धेरै प्रगति गरेर आफुसँगै आफ्ना मातापिता र विदेशका नेपाली समुदायको शिर गर्वले ठाडो पारिदिएका छन् । १७ वर्षका अभिले दुई वर्षअगाडि  सन् २०१५ मा क्यानाडाको क्यालगिरिमा सम्पन्न भएको बिट ब्याटलस्स सांगीतिक प्रतियोगितामा पनि सफलतापूर्वक आफ्नो...

क्यानडामा देवकोटा जयन्ति र पुस्तकको ...

अक्टोवर २८ अटवा । अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) क्यानडा, अटवाको आयोजनामा  क्यानडाको राजधानी अटवामा  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती तथा साहित्यिक कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदूतावासका प्रथम सचिव श्री प्रकाश अधिकारीले पानसमा दीप प्रज्वलन तथा देवकोटाको तस्वीरमा माल्यार्पण गरी शुभारम्भ भएको थियो ।  अनेसास...

« Previous Entries Next Entries »

copyright Khabarsampresan.com