नेपाली साहित्य समाज, क्यानडाले गत जुनको ३० तारिखका दिन क्यानडामा अवस्थित विश्वप्रसिद्ध न्याग्रा फल्सको अगाडि उत्तरअमेरिका सीमा वारिपारि काव्य संगमको आयोजना गराएर एउटा नयाँ इतिहास बनाएको छ । न्याग्रा फल्सको अगाडि सम्पन्न न्याग्रा फल्स व्यवस्थापन समितिको स्वीकृति लिएर आयोजना भएको यस्तो प्रकारको साहित्यिक कार्यक्रम पहिलोपटक भएको न्याग्रा नगरपालिकाले जनाएको थियो । न्याग्रा...
Posted by
khabarsampresan on May 21st, 2018 in
सम्पुर्ण सामग्री
हामी हाम्रो शिर भनेर परिचय दिने सगरमाथा माउण्ट एभरेष्टको नामबाट पनि प्रख्यात छ । नाममा नै सब थोक हुन्छ । त्यही नामको दौडमा मानिसहरु अनैतिकसमेत बनेको देखेका छौं । विश्वको ऊच्च शिरख सगरमाथालाई सन् १८६५ मा बृटिश नागरिक जर्ज एभरेष्टले पहिलोपटक नापेर ऊचाई ८,८४८ मिटर रहेको प्रमाणित गरेको हुनाले उनैको नामबाट सगरमाथालाई एभरेष्ट भनेर चिनिन थालिएको हो । यो नामले विश्वभरीनै आफ्नो बेग्लै...
अन्तिम सेलुट समुदायका नायक आङ्गबरु शेर्पालाई
डा गोबिन्दसिंह रावत
पचासको दसकको मध्यतिरबाट क्यानडामा नेपालीहरुको आगमन शुभारम्भ भएको थियो । नब्बेको दसकमा क्यानडामा नेपालीहरुले आफ्नो पहिचान बनाउन संघसंस्थाको शुभारम्भ गरेका थिए । संस्थाको स्थापना भएपछि नेपाली भाषाका पत्रिका क्यानडाबाट निस्कनु थाल्यो । यसरी नेपालीको पहिचान बनाउन काममा किरण ढुङ्गानाको महत्वपूर्ण भूमिका रहेको छ ।...
Posted by
khabarsampresan on Apr 30th, 2018 in
सम्पुर्ण सामग्री
आज अप्रेल २९ का दिन क्यानडाको कन्सर्न नेपालले विगतका वर्षहरु जस्तै एशियाको ज्योति गौतम बुद्धको २५६२ जन्म जयन्ती शान्ति ¥यालीका साथ मनाएको थियो । बिगतका वर्षहरुमा जस्तै यसपटक पनि टोरोन्टोको डण्डदास स्क्यायरबाट ¥याली निकालेर शहरको एक परिक्रमा गरी डण्डदास स्क्यायरमा नै समापन गरिएको थियो । ¥यालीको शुभारम्भ नेपालका लािग महामहिम राजदूत कालीप्रसाद पोखरेल, क्यानडाका अवैतनिक...
भनिन्छ सन्तान जन्मेर मात्र हुँदैन त्यसको लालनपालन पनि अविभावकबाट राम्ररी गर्नु पर्दछ । क्यानडामा धेरैनै संस्थाहरु खुलेका छन् तर सही अविभावकको अभावले कार्यकाल पुरा गर्नेहरु मात्र देखा पर्ने गर्छन् । तर अपवादमा भने नेवा गुठी क्यानडा आउने गर्दछ । क्यानडामा २००५ मा स्थापना भएको नेवा गुठीको मूल उद्देश्य आफ्नो जातीय परम्परागत संस्कृतिको बचाऊँ गर्दै त्यसको संरक्षण गर्दै जाने रहेको...
Posted by
khabarsampresan on Mar 21st, 2018 in
सम्पुर्ण सामग्री
जुन ३० मा उत्तर अमेरिका सीमाना वारिपारि काव्य संगम गरिने
क्यानाडाको “नेपाली साहित्य समाज क्यानाडा” तथा अमेरिकाको “अमेरिका नेपाल साहित्य प्रतिष्ठान” को संयुक्त आयोजनामा अमेरिका र क्यानाडामा वसोवास गर्दै साहित्य सिर्जना गरिरहेका नेपाली साहित्यकारहरुको सहभागितामा अमेरिका र क्यानाडाको सिमानामा अवस्थित विश्वप्रसिद्ध नियाग्रा फल्सआगाडि “सीमाना वारिपारि काव्य...
१४ फरवरी सबैको सम्झनामा रहने दिन हो । तर त्यसको एक हप्तापछिको मिति अर्थात २१ फरवरी थोरैको सम्झनामा होला । २१ फरवरीलाई विगत १८ वर्षदेखि संयुक्त राष्ट्र संघको युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस्का रुपमा मनाउँदै आई रहेको छ । युनेस्कोको अन्तर्राष्ट्रिय मातृभाषा दिवस् मनाउनुको मूल उदृृश्य भनेको आफ्नो मातृभाषा र परम्परागत संस्कृतिप्रति मानिसहरुका बीच चेतना जगाउने र...
Posted by
khabarsampresan on Feb 19th, 2018 in
सम्पुर्ण सामग्री
अटवा फेव्रवरी१८का दिन क्यानडाको राजधानीमा नेपाली राजदूतावासको आयोजनामा ६८ औं प्रजातन्त्र दिवस-२०७४ सम्पन्न भयो । नेपाली राजदूतावासकै परिसरमा आयोजित कार्यक्रममा राजधानी अवस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र राजधानीवासी नेपालीहरुको उपस्तथिति थियो ।...
अटवा फेव्रवरी१८का दिन क्यानडाको राजधानीमा नेपाली राजदूतावासको आयोजनामा ६८ औं प्रजातन्त्र दिवस-२०७४ सम्पन्न भयो । नेपाली राजदूतावासकै परिसरमा आयोजित कार्यक्रममा राजधानी अवस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र राजधानीवासी नेपालीहरुको उपस्तथिति थियो ।...
Posted by
khabarsampresan on Jan 28th, 2018 in
सम्पुर्ण सामग्री
नेपाली साहित्य समाज, क्यानडाको १४ औं वार्षिकोत्सव र वसन्त श्रवण गत शनिवार एक साहित्यिक कार्यक्रमका साथ सम्पन्न भयो । विगत १३ वर्षदेखि विद्याकी देवी सरस्वतीको पूजाआराधनासँगै बालबालिकालाई अक्षरराम्भ र काव्य वाचनका साथ मनाउदै आएको वसन्त श्रवण कार्यक्रम टोरोन्टोको वेलेस्लीमा पुरोहित गोबिन्दप्रसाल पौडेलबाट सरस्वती पूजा र सरस्वती वन्दनाका साथ शुरु भएको थियो । त्यसपछि १५ जना...